तीज विशेष कार्यक्रम अन्तर्ग गित तथा नृत्य प्रतियोगिता सम्पन्न
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं.-५, बाँगी, आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा शुक्रबासरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत मिति २०८१/०५/१४ गते शुक्रबारका दिन तीज विशेष कार्यक्रम अन्तर्गत खुल्ला गित तथा नृत्य…
