जु.रे.स./यु.रे.स.को बैठक सम्पन्‍न

यस बिद्यालयको गत भाद्र ७ गते बसेको जु.रे.स./यु.रे.स.को निर्णय अनुसार आज भाद्र १८ सस्थाका पदाधिकारी र सदस्य एवं प्रत्येक कक्षाबाट छनोट भइ आएका अगुवा बिद्यार्थीहरुलाई रेड्क्रस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रमको सहजीकरण शिक्षक नायक मिना महतले गर्नुभएको थियो! उक्त कार्यक्रममा बिधालयका प्र.अ. एम.बि.पान्डे, सहायक प्र.अ.माधव प्रसाद पन्थी,इ.जीवन खनाल र बिकास कुवरको उपस्थिति रहेकोे थियो।कार्यक्रमको संचालन प्रशंसा पन्थी र अध्यक्षता करिस्मा भुसालले गर्नुभएको थियो।