श्री शान्ति माध्यमिक बिधालय मालारानी५ बागीमा गत शैक्षिक बर्ष देखि प्रारम्भ गरिएको हरित बिधालय(Green School) निर्माण सम्बन्धि कार्यक्रमलाई थप ब्यवस्थित गर्न चालु बर्ष २०८१मा बिद्यार्थीका कृयासिल बिधालय स्तरीय सस्थाहरु सदन, बालक्लव,युवा रेड्क्रस सर्कलका पदाधिकारीहरुको अभिमुखिकरण कार्यक्रम (२०८१/०२/२८)