नेपालीहरुको महान चाड  शुभ दीपावली, छठपर्व-२०८१ तथा नेपाल संवत-११४५ को पावन अवसरमा हार्दिक शुभकामना!

Continue Readingनेपालीहरुको महान चाड  शुभ दीपावली, छठपर्व-२०८१ तथा नेपाल संवत-११४५ को पावन अवसरमा हार्दिक शुभकामना!

मालारानी गा.पा.द्धारा श्री शान्ति मा.वि.का ६ जना विद्यार्थी सम्मानित

मालारानी गाउँपालिका अर्घाखाँचीले शैक्षिक सत्र-२०८० मा उत्कृष्‍ट अङ्क प्राप्‍त गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ।  पालिकाले संविधान दिवस २०८१ असोज ३ गतेको अवसरमा पारि शैक्षिक सत्र-२०८० मा कक्षा ८, १० र…

Continue Readingमालारानी गा.पा.द्धारा श्री शान्ति मा.वि.का ६ जना विद्यार्थी सम्मानित

शिक्षक र प्रधानाध्यापकबिच कार्यसम्पादन सम्झौता

यस बिधालयमा कार्यरत शिक्षक/कर्मचारीहरु बीच निजहरूले सम्पादन गर्नुपर्ने कार्यहरू(३५ बुदामा)प्र.अ.निकटस्थ रही सम्झौतापत्रमा एक कार्यक्रमका साथ हस्ताक्षर कार्य सम्पन्न भयो।

Continue Readingशिक्षक र प्रधानाध्यापकबिच कार्यसम्पादन सम्झौता

भू.पू. शैनिक पेन्सन क्याम्पका प्रमुखद्धारा विद्यालयमा अवलोकन

मिति २०८१/०५/३० गते आइतबारका दिन यस विद्यालयमा भारतीय राजदूतावास अन्तर्गत भू.पू. शैनिक पेन्सन क्याम्पका प्रमुख नविन सिँह कुँवरद्धारा अवलोकन भ्रमण कार्य सम्पन्‍न भयो। सो क्रममा भारतीय राजदूतावासबाट विद्यालयमा गरिएका सहयोग…

Continue Readingभू.पू. शैनिक पेन्सन क्याम्पका प्रमुखद्धारा विद्यालयमा अवलोकन

अभिभावक भेला सम्पन्‍न

यहि मिति २०८१/०५/26 गते बुधबारका दिन यस विद्यालयको साधारण धार तर्फ चालु शैक्षिक वर्ष-२०८१ मा कक्षा (६-१०) मा अध्ययनरत अभिभावकहरुको भेला भव्य र सभ्य रुपमा सम्पन्‍न भएको छ। भेलामा प्रथम…

Continue Readingअभिभावक भेला सम्पन्‍न

हार्दिक बधाई तथा शूभकामना

मालारानी गाउँपालिकाको आयोजनामा मिति २०८१/०५/२९ गते बाल दिवसको अवसरमा "बालवालिकामा लगानीःशुनिश्‍चित भविष्यको थालनी" विषयको वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालयकी छात्र प्रशंसा पन्थीले द्धितीय स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा…

Continue Readingहार्दिक बधाई तथा शूभकामना

नतिजा विश्‍लेषण एवं अन्तरक्रिया कार्यक्रममा उपस्थित हुने सम्बन्धमा

श्री अभिभावक ज्यू, प्रस्तुत विषयमा यहि मिति २०८१।०५।२६ गते बुधबारका दिन दिनको १:३० बजे यस विद्यालयको साधारण धार तर्फ (कक्षा ६-१०) मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको उपस्थितिमा  प्रथम त्रैमासिक परीक्षाको नतिजा…

Continue Readingनतिजा विश्‍लेषण एवं अन्तरक्रिया कार्यक्रममा उपस्थित हुने सम्बन्धमा