नतिजा विश्‍लेषण एवं अन्तरक्रिया कार्यक्रममा उपश्‍थित सम्बन्धमा।

श्री अभिभावक ज्यू,

प्रस्तुत विषयमा यहि मिति २०८१।०५।२६ गते बुधबारका दिन दिनको १:३० बजे यस विद्यालयको साधारण धार तर्फ (कक्षा ६-१०) मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको उपस्थितिमा  प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्‍लेषण एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकोले उक्त दिन विद्यालयमा यहाँको गरिमामय उपस्‍थितिको लागि  अनुरोध छ।