तीज विशेष कार्यक्रम  हुने सम्बन्धि सूचना।

यहि मिति २०८१ भदौ १४ गते शुक्रबारका दिन विद्यालयमा तीज विशेष कार्यक्रम  अन्तर्गत खुल्ला तीज गित तथा नृत्य प्रतियोगिता हुने भएको सहभागी हुनको लागि सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ।