हार्दिक बधाई तथा शूभकामना

मालारानी गाउँपालिकाको आयोजनामा मिति २०८१/०५/२९ गते बाल दिवसको अवसरमा “बालवालिकामा लगानीःशुनिश्‍चित भविष्यको थालनी” विषयको वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालयकी छात्र प्रशंसा पन्थीले द्धितीय स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा थप शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्दै साथै निजलाई मिति २०८१/०५/३० गतेका दिन विद्यालयले पनि सम्मान गरेको छ।