मालारानी गाउँपालिका स्वास्थ्य शाखा अर्घाखाँचीको आयोजना तथा बाँगी स्वास्थ्य चौकीको सहकार्यमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्तर्गत मिति २०८२/०२/७ गते बुधबार हाम्रो यस श्री शान्ति माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। यो कार्यक्रमको लागि मालारानी गाउँ पालिका र बाँगी स्वास्थ्य चौकी प्रती बिद्यालयको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं ।
विद्यालय प्रशासन
श्री शान्ति माध्यमिक विद्यालय
मालारानी-५, बाँगी, अर्घाखाँची



