हाम्रो विद्यालय श्री शान्ति माध्यमिक विद्यालयको २०८१/०१/०३ गते हुने हीरक महाेत्सवको सन्दर्भमा बाँगीमा जन्म भई हाल बुटवलमा बसाेबास गर्दै आउनु भएका व्यक्तित्वहरुसँग बुटवलमा २०८० फागुन १९ गते शनिबार छलफल तथा बृहत अन्तरक्रिया कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएकाे छ। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने सबैप्रती बिधालय परीवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
