विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न।
मालारानी गाउँपालिका स्वास्थ्य शाखा अर्घाखाँचीको आयोजना तथा बाँगी स्वास्थ्य चौकीको सहकार्यमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्तर्गत मिति २०८२/०२/७ गते बुधबार हाम्रो यस श्री शान्ति माध्यमिक विद्यालयमा सम्पन्न भएको…
शान्ति बाल क्लबको गठन
मिति २०८२/०२/०५ गते सोमबारका दिन यस विद्यालयमा साधारण तथा प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरुको भेलाबाट श्री शान्ति बाल क्लबको गठन गरिएको छ। जसको अध्यक्षमा सबिन कुमार खड्का, उपाध्यक्ष बिपना सुनार,…
जु.रे.स./यु.रे.स. को पदाधिकारी एवं सदस्यहरु मनोनय।
आज मिति २०८२/०२/०५ गते सोमबारका दिन यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बैठकले जु.रे.स./यु.रे.स. को पदाधिकारी एवं सदस्यहरु मनोनय गरेको छ। जसको अध्यक्षमा मधुसुदन पराजुली, उपाध्यक्ष मनिषा थापा, सचीव विवेक थापा, सह-सचीव…
