श्री शान्ति माध्यमिक विद्यालयबाट शैक्षिक सत्र २०८२ को SEE परीक्षामा सम्मिलित विद्यार्थीहरूमध्ये उच्चतम GPA ३.९६ प्राप्त गर्ने कृष्टिना भुसाल, GPA ३.६५ प्राप्त गर्ने महिमा आचार्य तथा GPA ३.६१ प्राप्त गर्ने बर्षा अर्याल सहित उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।


